‘अवैद्य गभर्नर राजीनामा दे’ भन्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिए (फोटोफिचर)

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेका छन् । नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा एम. अधिकारी सदस्य रहेको नाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् । […]

सम्बन्धित सामग्री

मुल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रियो (फोटोफिचर)

काठमाडौं, ११ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । मंगलबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मुल्य वृद्धि खारेजीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका विद्यार्थी संगठनले आज निगमको कार्यालय घेराउ गरेका हुन् । विद्यार्थीहरुले ‘सबै मुल्यवृद्धिको जड पेट्रोलियम […]

विश्वविद्यालयसँग सहमति पछि विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]

कक्षा १२ नतिजा विवाद : १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

२९ मंसिर, पोखरा । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो । त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको […]

मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त, प्रहरीसँगको झडपमा ७ विद्यार्थी घाइते

मध्यपश्चिम विश्वविद्यालय  तनावग्रस्त बनेको छ।  आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  विद्यार्थी नेतृ तिर्सना हमालका अनुसार घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् ।यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, ते

आगामी आन्दोलनको ‘मोडालिटी’ तय गर्दै संयुक्त विद्यार्थी संगठन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ […]

‘जग्गा बेचेर सकियो, नि:शुल्क पढ्ने वातावरण मिलाइदेऊ सरकार’

काठमाडौं : आइतबार त्रिभुवन विश्वविद्यालय परिसरमा कोही विद्यार्थीको हातमा 'विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, व्यापारको थलो होइन' भन्ने प्लाकार्ड थियो त कुनैको छातीमा टाँसिएको थियो, ‘त्रिविमा एमफिल, पीएचडी नियमित र नि:शुल्क गर।’संयुक्त विद्यार्थी संगठन र एमफिलका विद्यार्थीले प्लेकार्ड बोक्दै विरोध प्रदर्शन गर्नुको कारण थियो- त्रिविले एमफिलको शुल्क बढाउनु। त्रिविले शिक्षामा व्यापार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिए। त्रिवि कार्यालयबाट नारा लगाउँदै उपकुल