बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को मानसिक यातना दिन थालेको भन्दै निजी क्षेत्र आन्दोलन गर्दै सडकमा आएको छ । तरलता (लगानी योग्य) पूँजीको अभावमा बैंकहरुले कर्जा नदिने र लिइएका ऋणको पनि ब्याज वृद्धि गरी ताकेता गर्न थालेपछि उद्योगी व्यावसायीहरु आन्दोलित भएका हुन् ।उनीहरुले बैंकको विरुद्धमा सडक र सरकारलाई समेत ध्यानाकर्षण गराएका छन् । मुलुकको अर्थतन्त्रको […]