न्यायालयका कार्यरत कार्मचारीहरु आन्दोलनमा उत्रिए

काठमाडौं, १४ असार। आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उनीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन्। १३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।

सम्बन्धित सामग्री

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।

महामारीमा आन्दोलनमा उत्रिए पूर्वराजाको चियाबगानका मजदुर

पूर्वराजा ज्ञानेन्द्र शाहको चियाबगानमा कार्यरत मजदुर फेरि आन्दोलनमा उत्रिएका छन् । पूर्वराज परिवारको समित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगानले मजदुरसँग मागेको भाका पूरा हुँदा पनि मजदुरलाई सेवा सुविधा दिन सकेको छैन ।  लामो...

सरकारले जिम्मेवारी नलिए पछि आन्दोलनमा उत्रिए कर्मचारी

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भदौ ३ गते विभिन्न सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरूको व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय गरी गएको ३ वटा विकल्प निकालेको थियो ।    पहिलो विकल्पका रूपमा कर्मचारी ...