आरएमडीसी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, बोनससहित पारित भए यी प्रस्ताव

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा  शुक्रवार  काठमाडौमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।  उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

सम्बन्धित सामग्री

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा पेश भएको आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित भएको छ । त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट कम्पनीका संस्थापक […]

न्यादी हाइड्रोको १५औं वार्षिक साधारणसभा सम्पन्न

न्यादी हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७८/०७९ को वित्तीय विवरणलगायतका विभिन्न प्रस्ताव पारित भएका छन् । सभाले सञ्चालक समितिको सिफारिस अनुसार एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेलगायतका प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले लमजुङ जिल्लाकम ३० मेगाजाटको न्यादी जलविद्युत आयोजना निर्माण सम्पन्न गत वैशाखदेखि […]

आइएमई लाइफ इन्स्योरेन्सकोे चौथो वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र […]

गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा : १३ प्रतिशत लाभांश पारित

गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ क

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा : ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ । चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो । लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्...

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ क

लक्ष्मी बैंकको २१औं वार्षिक साधारणसभा : ११.५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ । आर्थिक २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंक वासलातको आकार १

सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड