दूरसञ्चार कम्पनीको चौधौं वार्षिक साधारणसभा सम्पन्न, चुक्ता पुँजी १८ अर्ब पु¥याउने प्रस्ताव पारित

काठमाडौ, २५ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कम्पनीको सभा काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) […]

सम्बन्धित सामग्री

नेपाल बैंकको चुक्ता पुँजी वृद्धि

नेपाल बैंकले ६३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभाले हालको चुक्ता पुँजी १४ […]

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय को १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५ सय रूपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।...

चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनुपर्ने प्रावधान बिमा समितिले ल्याएको छ […]

सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष  रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे ।जसअनुसार आ.व.२०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन देखिएको छ भने चालु आ.व.को साधारण सभाको दिन सम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडको १५ प्रतिशत बोनस

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौँमा भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित […]

नेपाल लाइफको वार्षिक साधारणसभा

उक्त सभाले शेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ रूपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब, २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रूपैयाँ हुन...

पोखरा फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

पोखरा फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०४अर्ब पुगेको छ । साथै सभाले आव २०७८÷०७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु […]

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा : ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ । चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो । लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित हुँदै

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो ।कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी […]