लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ । आर्थिक २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंक वासलातको आकार १