कोरोना भाइरस उपचार: सैनिक अस्पतालमा सयजना अट्ने आइसोलेसन वार्ड

काठमाडौं :  चीनसहित विश्वका विभिन्‍न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालले यसको जोखिम न्यूनीकरण तयारी बढाएको छ। त्यसकै लागि स्वास्थ्य मन्त्रालयले टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालसँगै अन्य अस्पताललाई पनि तयारी अवस्था रहन भनेको छ। मन्त्रालयले छाउनीस्थित नेपाली स...

सम्बन्धित सामग्री

नमोबुद्धमा २५ शैयाको आइसोलेसन बन्ने

मोतीराम तिमल्सिना, काभ्रे । भकुण्डेबेशी–महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकामा २५ शैयाको आइसोलेसन वार्ड स्थापना हुने भएको छ । नमोबुद्ध नगरपालिका ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा नगरपालिकाले आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाइएको हो । प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालसँगै जोडिएको आइसोलेसन वार्ड स्थापनाका लागि तयारी सुरु भइसकेको […]

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईसीयू र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शय्याको आईसीयु तथा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर ...

स्थानीयले आइसोलेसन बनाउन नदिएकै कारण संक्रमित अलपत्र

संखुवासभा : दुई दिन बित्दासमेत संखुवासभामा कोरोना भाइरस संक्रमितको उपचार हुन सकेको छैन।  मंगलबार एक प्रहरीसहित तीन जनामा कोरोना भएको थियो। कोरोना भएकालाई आइसोलेसन वार्ड नहुँदा दुई दिनदेखि क्वारेन्टाइनमै अलपत्र छन्। संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भए पनि स्थानीयले अवरोध गरेपछि समस्य...

कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं– घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति …

नारायणी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड थपिँदै

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा २४ घण्टाभित्र २० बेडको आइसोलेसन वार्ड बनाइने भएको छ । केन्द्र र प्रदेश सरकारले अस्पताललाई कुनै किसिमको सहयोग नगरेपछि स्थानीय स्तरमै सहयोग …

सिन्धुपाल्चोकमा २१ वटा आइसोलेसन शैया

कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा उपचार गर्नको लागि सिन्धुपाल्चोकमा २१ शैयाको आइसोलेसन वार्ड निमार्ण गरिएका छन् ।

सेनाले तयार गर्‍यो ५२ बेडको आइसोलेसन वार्ड, प्रहरीलाई बिदा बस्न रोक

कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र

कोसी अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर । विराटनगरको कोसी अस्पतालमो ६ बेडको आइसोलेसन वार्ड तयार भएको छ ।  कोरोना भाइरस (कोभिड १९) संक्रमणको

टीकापुरकाे खक्रौलामा कोरोना जाँच सुरु, अस्पतालमा आइसोलेसन वार्ड स्थापना

कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै टीकापुर नगरपालिका–९ खक्रौला नाकामा हेल्थ

https://www.onlinekhabar.com/2020/03/841186

२० फागुन, कास्की । कोरोना भाइरस संक्रमितलाई उपचार गर्न पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनको खोजी पनि भइरहेको छ । शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा …