नारायणी अस्पतालमा २० बेडको आइसोलेसन वार्ड थपिँदै

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा २४ घण्टाभित्र २० बेडको आइसोलेसन वार्ड बनाइने भएको छ । केन्द्र र प्रदेश सरकारले अस्पताललाई कुनै किसिमको सहयोग नगरेपछि स्थानीय स्तरमै सहयोग …