संखुवासभा : दुई दिन बित्दासमेत संखुवासभामा कोरोना भाइरस संक्रमितको उपचार हुन सकेको छैन।
मंगलबार एक प्रहरीसहित तीन जनामा कोरोना भएको थियो। कोरोना भएकालाई आइसोलेसन वार्ड नहुँदा दुई दिनदेखि क्वारेन्टाइनमै अलपत्र छन्। संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भए पनि स्थानीयले अवरोध गरेपछि समस्य...