कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड
३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं–
घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति …