कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो […]

सम्बन्धित सामग्री

हिन्दु राष्ट्रको पक्षमा कांग्रेस २२ केन्द्रीय सदस्यको पूरक प्रस्ताव

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ, जहाँ तीन वटा दस्तावेज पेश भएको छ । त्यसमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेण्डामा छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।  सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।  कांग्रेसले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र ...

कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय

काठमाडौँ- नेपाली कांग्रेसले भोलि (मंगलबार)देखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ । एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाईभ प्रशारण गर्न सभापति देउवाले प्र...

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताउनुभयो । बैठकमा १३ भ्रातृ तथा […]

कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकका एजेण्डा …

कांग्रेस केन्द्रीय समिति बैठकका लागि पौडेल समूहको तीन एजेण्डा तय

काठमाडौँ-  २७ कात्तिकमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका लागि वरिष्‍ठ नेता रामचन्द्र पौडेल समूहले तीन बुँदे एजेण्डा तय गरेको छ । शुक्रबार बत्तीपुतलीमा बसेको आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमार्फत पौडेल समूहले सभापति शेरबहादुर देउवालाई तीनवटा बुँदामा केन्द्रित रहेर प्रश्न उठाउने तयारी गरेको हो । केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा […]

कांग्रेस केन्द्रीय समिति बैठकमा छैन सत्ता समीकरणको एजेण्डा

काठमाडौं। नेपाली कांग्रेसको दुई बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सत्ता समीकरणको एजेण्डा नबनाइने भएको छ । प्रादेशिक तहमा दलहरूबीच राजनीतिक ध्रुविकरण बढिरहेका बेला कांग्रेसको बैठकमा भने सत्ता समीकरण एजेण्डाको रुपमा नरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए । “कसैले सत्ता समीकरणबारे बैठकमा एजेण्डा बनायो भने छलफल हुने होला, तर विशेष छलफल भने १४ औं महाधिवशेनमै केन्द्रित हुन्छ ।”

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अर्को बैठक कहिले बोलाउनेबारे अहिले निर्णय नभएको उनले बताए।  आजको कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो।