डार्क मोड र आइ कम्फर्ट मोडमा के छ फरक ? किन प्रयोग गर्ने ?

के तपाईंले फोनको क्वीक सेटिङमा डार्क मोड र आइ (आँखा) कम्फर्ट मोड जस्ता विकल्पहरू फेला पार्नुभएको छ? के तपाइँ यी मोडहरू प्रयोग गर्दै हुनुहुन्छ? यदि गर्नुभएको छैन् भने, स्मार्टफोन प्रयोग गरी यी सेटिङहरू अन गर्नुहोस् । एन्ड्रोइड फोनहरूमा यी दुवै सेटिङहरू स्मार्टफोन प्रयोगकर्ताहरूका लागि धेरै उपयोगी छन् । आइ कम्फर्ट मोडको साथ फोनको नीलो बत्ती पहेंलो बत्तीमा परिवर्तन हुन्छ ।...

सम्बन्धित सामग्री

फरक शैलीमा एमालेको कार्यक्रम

७ भदौ, काठमाडौं । नेकपा एमालेले फरक शैलीमा कार्यक्रम सञ्चालन गर्न थालेको छ । पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा बिहीबार फरक शैलीमा कार्यक्रम गरेको थियो । १ भदौमा अन्तरपार्टी निर्देशिका–८ जारी गर्दै एमालेले पार्टी कार्यक्रम गर्दा अतिथिहरुका लागि मञ्चमा कुर्सी नराख्न, खादामालाको प्रयोग नगर्न र बक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिएको […]

समानुपातिकतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक हुने

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक–फरक हुने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ । यस्तै प्रदेश नम्बर १ मा ५५ वटा चुनाव चिह्न भएको मतपत्र हुने छ । बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा चुनाव चिह्न भएको मतपत्र प्रय...

बाँदरले पनि गर्छन् ‘सेक्स टोय’ को प्रयोग ?

सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन् । इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय (यौन खेलौना) को प्रयोग गरिरहेका छन् । फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले बनेको हुन्छ । सन् २०१६ देखि २०१९ सम्म वैज्ञानिकले बाँदरको एउटा समूहलाई यिनीहरुले ढुङ्गालाई कसरी प्रयोग गर्छन् भनेर अनुसन्धान गर्नका लागि निगरानीमा राखेका थिए । यतिबेला अप्रत्या

सबै जिल्लामा फरक-फरक मतपत्र

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र […]

काठमाडौंको बूढानीलकण्ठ : जहाँ खेलियो फरक ढंगले होली

संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) मा फरक ढंगले होली मनाइएको छ शुक्रबार भक्तजनहरू सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली (फूलमालाको) खेलिएको छ । वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ भने खीर तथा प्रसाद  दर्शनार्थीलाई निःशुल्क वितरण गरिँदै आएको छ ।

विजयादशमी : अक्षता एक रङ फरक !

काठमाडौँ– नेपाली सँस्कृति र परम्पराअनुसार दशैँमा फरक रङका टीका लगाउने प्रचलन छ । दशैंको टीकामा अक्षता र त्यसमा फरक रङ प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइएपनि यसलाई परम्परागत र मौलिक प्रचलन मानिन्छ । विजय शब्दले जीत भएको जनाउँछ । त्यसकारण हर्ष एवं उल्लास तथा विजयको पर्व पनि हो दशैं । व्यक्ति र समाजको […]

फरक रङ र स्वादको गोलभेडा उत्पादन, माग ह्वात्तै बढ्यो

फरक  जातको  गोलभेँडा  उत्पादन  सुरु  गरेका उत्तरी  मकवानपुरको  थाहा  नगरका  युवालाई  मागअनुसार  आपूर्ति  गर्न धौधौ  छ।  गोलभेँडा  पारखीका  लागि  सलादमा  प्रयोग  हुने  फरक  रङ, स्वाद र आकारका चेरी गोलभेँडा उत्पादन गरी अनलाइनबाटै बिक्रीको व्यवस्था गरेपछि माग बढेको हो।विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६,  वज्रवाराहीका  सशिन  कर्माचार्यसहितका  ...

फरक लुकमा रणवीर

एजेन्सी। बलिउडमा निकै फरक फेशन स्टाइललाई प्रयोग गर्ने अभिनेता रणवीर सिंह फेरि एकपटक गुची फेशन ब्राण्डको ड्रेशअपसँगै फरक लुकमा देखिएका छन्। फोटोमा रणवीर इटालियन फेशन ब्राण्डको १९६१को कलेक्शनसँगै लामो कपालमा देखिएका छन्। रणवीरले यो फोटो लामो कपाल पाल्न शौखिन गुचीको क्रिएटिभ डाइरेक्टर एलेजेन्ड्रो मिशेलप्रती समर्पित गरेका छन्। फोटोमा रणवीरको गलामा सुनको हार र हातमा गुचीको१९६१ कलेक्शनको ह्यान्डब्याक पनि देख्न सकिन्छ।

फरक लुकमा रणवीर

एजेन्सी। बलिउडमा निकै फरक फेशन स्टाइललाई प्रयोग गर्ने अभिनेता रणवीर सिंह फेरि एकपटक गुची फेशन ब्राण्डको ड्रेशअपसँगै फरक लुकमा देखिएका छन्। फोटोमा रणवीर इटालियन फेशन ब्राण्डको १९६१को कलेक्शनसँगै लामो कपालमा देखिएका छन्। रणवीरले यो फोटो लामो कपाल पाल्न शौखिन गुचीको क्रिएटिभ डाइरेक्टर एलेजेन्ड्रो मिशेलप्रती समर्पित गरेका छन्। फोटोमा रणवीरको गलामा सुनको हार र हातमा गुचीको१९६१ कलेक्शनको ह्यान्डब्याक पनि देख्न सकिन्छ।