फरक लुकमा रणवीर

एजेन्सी। बलिउडमा निकै फरक फेशन स्टाइललाई प्रयोग गर्ने अभिनेता रणवीर सिंह फेरि एकपटक गुची फेशन ब्राण्डको ड्रेशअपसँगै फरक लुकमा देखिएका छन्। फोटोमा रणवीर इटालियन फेशन ब्राण्डको १९६१को कलेक्शनसँगै लामो कपालमा देखिएका छन्। रणवीरले यो फोटो लामो कपाल पाल्न शौखिन गुचीको क्रिएटिभ डाइरेक्टर एलेजेन्ड्रो मिशेलप्रती समर्पित गरेका छन्। फोटोमा रणवीरको गलामा सुनको हार र हातमा गुचीको१९६१ कलेक्शनको ह्यान्डब्याक पनि देख्न सकिन्छ।

सम्बन्धित सामग्री

ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड !

काठमाडौं– अहिले बलिउडमा ‘स्टार किड’ को चर्चा छ भन्दा पनि फरक पर्दैन । अहिले सलमान खान, ऋतिक रोशन, रणवीर कपुर, आलिया भट्ट, अनन्या पाण्डेयालगायतको वरिपरी बलिउड घुमेको छ । सन् २०२३ को कुरा गर्ने हो भने शाहरुख खानकी छोरी सुहानालगायत तीन स्टार किडले फिल्म ‘अर्चिज’ बाट डेब्यू गरे । यस फिल्मबाट डेब्यू गर्ने अर्का दुई […]

डन–३ मा कसरी सम्भव भयो रणवीरको प्रवेश ?

काठमाडौँ – फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे । उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ । तर पक्कै पनि सामाजिक […]

'एनिमल' मा रणवीर कपुरको फरक अवतार‍

रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणटिमले नयाँ वर्षको अवसरमा रणवीरको फर्स्टलुकसहितको पोस्टर रिलिज गरेको हो। पोस्टरमा रणवीरको फरक अवतार देख्न सकिन्छ। रगतले लतपतिएका रणवीरको साथमा बञ्चरो समेत छ। सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको यो फिल्म ११ अगस्ट २०२३ मा पाँच भाषामा…

रणवीरले भने - ट्रोलले केही फरक पर्दैन

बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताए । उनले आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारे ।‘मानिसहरु जव टिप्पणी गर्छन् । म उहाँहरुको कुरा बुझ्छु र उहाँहरुलाई मेरो समवेदना व्यक्त गर्दछु’ सिंहले भने ‘भनिन्छ, कि जव तपाई कुनै व्यक्तिमा कुनै कमजोरी देख्नु हुन्छ वा उसको बारेमा केही नकारात्मक भन्नुहुन्छ । त्यसले तपाई वास्तविक जीवनमा कस्तो व्यक्ति हो भनेर देखाउछ ।’ तपाइका विषयमा बाहिर फैलेने हल्लाक

‘शमशेरा’मा रणवीर दोहोरो भूमिकामा देखिने, चकलेटी इमेज बदल्ने अपेक्षा

चकलेटी ब्वाइका रुपमा चिनिएका बलिउड अभिनेता रणवीर कपुर अब फरक भूमिकामा देखापर्ने भएका छन्। नयाँ फिल्म ‘शमशेरा’मार्फत् उनी नयाँ अवतारमा देखिन लागेका हुन्। ‘शमशेरा’मा रणवीरले दोहोरो भूमिका निर्वाह गरेका फिल्मसँग जोडिएका...

‘द विग पिक्चर’ शो मार्फत टिभीमा डेब्यु गर्दै रणवीर सिंह

रणवीर सिंह फिल्ममा फरक लुक्स र अभिनयका कारण अक्सर चर्चामा रहने अभिनेता हुन् । बलिउडमा छोटो समयमा राम्रो पहिचान बनाउन सफल उनी अब टिभीमा डेब्यु गर्ने भएका छन् । उनी कलर्स च्यानल मार्फत टिभीमा डेब्यु गर्न लागेका हुन् ।कलर्सले एक नयाँ क्विज शो लिएर आउने तयारी गरेको छ । जसको नाम ‘द बिग पिक्चर’ है । शोको होस्ट रणवीरले गर्ने छन् । कलर्सको अलवा यो शो वुट र जियो जस्ता ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।एक कलाकारको रुपमा मेरो यात्रामा नयाँ प्रयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । भारतीय फिल्मले

फरक लुकमा रणवीर

एजेन्सी। बलिउडमा निकै फरक फेशन स्टाइललाई प्रयोग गर्ने अभिनेता रणवीर सिंह फेरि एकपटक गुची फेशन ब्राण्डको ड्रेशअपसँगै फरक लुकमा देखिएका छन्। फोटोमा रणवीर इटालियन फेशन ब्राण्डको १९६१को कलेक्शनसँगै लामो कपालमा देखिएका छन्। रणवीरले यो फोटो लामो कपाल पाल्न शौखिन गुचीको क्रिएटिभ डाइरेक्टर एलेजेन्ड्रो मिशेलप्रती समर्पित गरेका छन्। फोटोमा रणवीरको गलामा सुनको हार र हातमा गुचीको१९६१ कलेक्शनको ह्यान्डब्याक पनि देख्न सकिन्छ।

‘गली ब्वाई’ मा जमेका आलिया र रणवीर नयाँ फिल्ममा देखिदै

एजेन्सी। ‘गली ब्वाई’ मा निकै जमेका अभिनेता रणवीर सिंह र आलिया भट्टको जोडी अर्को नयाँ फिल्ममा देखिने भएको छ। फिल्म निर्माता करण जोहरले यो जोडीलाई लिएर फिल्म बनाउन लागेका हुन्। निर्माताले लभस्टोरी फिल्मका लागि एक फरक तर सुहाउदो टाइटल खोजिरहेका छन्। फिल्मको सुटिङको तयारी गर्नुपुर्व क्रुमेम्बरहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने प्रकृया सुरु गरिएको बताइएको छ।