फरक जातको गोलभेँडा उत्पादन सुरु गरेका उत्तरी मकवानपुरको थाहा नगरका युवालाई मागअनुसार आपूर्ति गर्न धौधौ छ।
गोलभेँडा पारखीका लागि सलादमा प्रयोग हुने फरक रङ, स्वाद र आकारका चेरी गोलभेँडा उत्पादन गरी अनलाइनबाटै बिक्रीको व्यवस्था गरेपछि माग बढेको हो।विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६, वज्रवाराहीका सशिन कर्माचार्यसहितका ...