मोतीराम तिमल्सिना, काभ्रे । स्वास्थ्य र साहित्य दुवै क्षेत्रमा उत्तिक्कै सक्रिय ब्यक्तित्व पनौती निवासी प्रा. डा. सुमनराज ताम्राकारले नेपाली संस्करणमा यस अघि प्रकाशन गरिसक्नु भएको पनौतीको किवदन्ती तथा पनौतीको कथा संग्रह समेटिएको पनौतीका चाडपर्वहरु र मकरमेला सम्वन्धी जिल्ला संस्करण प्रकाशन गर्नु भएको छ । यो उहाँको १३ औ कृति हो । पनौतीमा आयोजित एक कार्यक्रममा […]