सल्यान : पछिल्लो समय सल्यानका किसानहरू प्रविधिसँग जोडिन थालेका छन्। किसानहरू कृषि सम्बन्धीका सम्पूर्ण जानकारी मोवाइल, इन्टरनेटको माध्यमबाट लिन थालेका छन्।तरकारी खेतीमा लाग्ने विभिन्न रोग, किरा तथा त्यसको विचार विधि आजभोलि किसानहरू मोबाइलबाट सूचना लिने गर्दछन्। मोबाइल एप्स र इन्टरनेटको माध्यमबाट कृषि सम्बन्धीका नयाँ नयाँ प्रविधि सिक्दै आइरहेको शारदा नगरपालिका ६ बरलाका किसान लोकराज भण्डारीले बताए।उनले भने, ‘प्रविधिले खेती गर्न सजिलो भएको छ खेतबारीबाटै कृषि प्राविधिकसँग सल्लाह लिएर काम गर्न स