सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक सहकारीका सदस्यहरुले तरकारी खेती थालेका छन्। आयआर्जन बढाउन र स्वरोजगारी सिर्जना गर्न उनीहरुले तरकारी खेती सुरु गरेका हुन्। खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँको दुधकण्ठ कृषि सहकारी संस्थाकी अध्यक्ष रंगमती शाहीले आयआर्जनमा वृद्धि गर्न सहकारीका सदस्य मिलेर तरकारी खेती गरिएको बताइन्। गत वर्षसम्म सदस्यहरुले केही जमिनमा मात्र तरकारी खेती गर्दै आएकोमा […]