सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको सरकारको दाबी

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए। वसन्त यामको ...

सम्बन्धित सामग्री

विश्वकप ट्रफी सगरमाथा आधार शिविर पुर्याइने

काठमाडौं : आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपको ट्रफी टुर अहिले जारी छ। यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्‍याउने जनाइएको छ। मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाइएको छ।३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्ने छ। नेपालमा दुई दिन राखिने ट्रफिलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका

सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने

८ साउन, काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो । सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक […]

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता, खोजीमा ३ टोली परिचालन

काठमाडौँ । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताएका छन् । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको […]

सगरमाथा आधार शिविर हिडेँका चिकित्सक जेठ ५ गतेदेखि बेपत्ता

काठमाडौं, १४ असार । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक हराएका छन् । गत जेठ ५ गतेदेखि सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङबाट डा.चन्द्रमोहन शिवनाथ बेपत्ता हराएका हुन् । नाम्चे बजारको चेक प्वाइन्टबाट प्रहरीले गत जेठ ५ गते मध्यान्ह १ बजे डा. शिवनाथ आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । उनको खोजीमा […]

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित  तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुग

सगरमाथा आधार शिविर सार्ने तयारी

सोलुखुम्बु - विश्व तापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधार शिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ । अहिले खुम्बु हिमनदीकै छेउमा आधार शिविर छ । तर हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेकाले आधार शिविर अहिलेकाे भन्दा २ सयदेखि ४ सय मिटर तल सार्ने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिनुभयाे ।  उहाँका अनुसार अहिलेको आधार शिविरभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधार शिविर राखिनेछ । अहिले सगरमाथाको आधार श...

सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडौं : जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल अघि बढाइएको छ। बीबीसीका अनुसार हालको मानवीय गतिविधिका कारण बेस क्याम्पमा असुरक्षित हुँदा सरकारले यस्तो तयारी गरेको हो। सगरमाथा आरोहणको मौसममा करिब १ हजार ५०० व्यक्तिले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा अवस्थित क्याम्पको प्रयोग गर्ने गर्छन्। नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा तल हुने बताइएको…

बैशाखी टेकेर सगरमाथा आधार शिविर (भिडियोसहित)

२०१४ जनवरी ६ मा ओछ्यानमा सुत्न गएका जेमी भोलिपल्ट बिहान उठ्दा मेरुदण्ड फुटेको थियो । जसका कारण कम्मरभन्दा तलको भागमा पक्षघात भयो ।

सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

काठमाडौँ / सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले