सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

काठमाडौँ / सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले

सम्बन्धित सामग्री

सगरमाथामा सेनाले फेला पार्यो मानव कंकाल

काठमाडौं : नेपाली सेनाले सगरमाथामा मानव कंकाल फेला पारेको छ। नेपाली सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान–२०२१’ अभियान अन्तर्गत सगरमाथा सफाइ क्रममा मानव कंकाल फेला परेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।२८ वैशाखमा दोस्रो क्याम्पमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो। दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकोप्टरमा लुक्ला पठाइएको छ। त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।

हिमालमा फोहर संकलन गर्दा सेनाले फेला पार्‍यो मानव कंकाल

काठमाडौं। 'सफा हिमाल अभियान-२०२१' अन्तर्गत फोहोर संकलन कार्यमा खटिएको नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको दोस्रो आधार शिविरमा मानव कंकाल फेला पारेको छ। संकलित फोहोरलाई आधार शिविरमा रिप्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बाँया पाखुरा फेला पारेको हो। उक्त मानव कंकाललाई सगरमाथा आधार शिविरबाट हेलिकप्टरमार्फत् लुक्ला पठाइएको र आवश्यक प्रक्रियाको लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ।

सगरमाथाको क्याम्प–२ मा मानव कंकाल भेटियो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्याल