सगरमाथा आधार शिविर सार्ने तयारी

सोलुखुम्बु - विश्व तापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधार शिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ । अहिले खुम्बु हिमनदीकै छेउमा आधार शिविर छ । तर हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेकाले आधार शिविर अहिलेकाे भन्दा २ सयदेखि ४ सय मिटर तल सार्ने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिनुभयाे ।  उहाँका अनुसार अहिलेको आधार शिविरभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधार शिविर राखिनेछ । अहिले सगरमाथाको आधार श...

सम्बन्धित सामग्री

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा […]

सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने

८ साउन, काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो । सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक […]

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता, खोजीमा ३ टोली परिचालन

काठमाडौँ । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताएका छन् । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको […]

सगरमाथा आधार शिविर हिडेँका चिकित्सक जेठ ५ गतेदेखि बेपत्ता

काठमाडौं, १४ असार । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक हराएका छन् । गत जेठ ५ गतेदेखि सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङबाट डा.चन्द्रमोहन शिवनाथ बेपत्ता हराएका हुन् । नाम्चे बजारको चेक प्वाइन्टबाट प्रहरीले गत जेठ ५ गते मध्यान्ह १ बजे डा. शिवनाथ आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । उनको खोजीमा […]

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित  तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुग

सगरमाथा आधार शिविर सार्ने तयारी, हतार गर्न नहुने पर्वतारोहीको सुझाव

सगरमाथा आरोहण सुरु भएयता उपयोग हुँदै आएको सात दशक पुरानो आधार शिविरलाई केही सय मिटर तल सार्न गृहकार्य सुरु भएको छ।...

सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडौं : जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल अघि बढाइएको छ। बीबीसीका अनुसार हालको मानवीय गतिविधिका कारण बेस क्याम्पमा असुरक्षित हुँदा सरकारले यस्तो तयारी गरेको हो। सगरमाथा आरोहणको मौसममा करिब १ हजार ५०० व्यक्तिले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा अवस्थित क्याम्पको प्रयोग गर्ने गर्छन्। नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा तल हुने बताइएको…

अमेरिकी सैन्य अधिकारी फ्लिन आज सगरमाथा आधार शिविर जाँदै

काठमाडौँ । अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्। उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ । चार दिनको भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। शुक्रबार नै जङ्गी अड्डाको भ्रमण […]

सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

काठमाडौँ / सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले

सगरमाथा आधार शिविर पुगेका पर्वतारोहीमा कोरोना संक्रमण देखिएको हो ?

१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग   मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख […]