सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित  तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुग

सम्बन्धित सामग्री

पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

काठमाडौँ, २६ चैत । हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी […]

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता, खोजीमा ३ टोली परिचालन

काठमाडौँ । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताएका छन् । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको […]

सगरमाथा आधार शिविर हिडेँका चिकित्सक जेठ ५ गतेदेखि बेपत्ता

काठमाडौं, १४ असार । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक हराएका छन् । गत जेठ ५ गतेदेखि सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङबाट डा.चन्द्रमोहन शिवनाथ बेपत्ता हराएका हुन् । नाम्चे बजारको चेक प्वाइन्टबाट प्रहरीले गत जेठ ५ गते मध्यान्ह १ बजे डा. शिवनाथ आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । उनको खोजीमा […]