काठमाडौं : जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल अघि बढाइएको छ। बीबीसीका अनुसार हालको मानवीय गतिविधिका कारण बेस क्याम्पमा असुरक्षित हुँदा सरकारले यस्तो तयारी गरेको हो।
सगरमाथा आरोहणको मौसममा करिब १ हजार ५०० व्यक्तिले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा अवस्थित क्याम्पको प्रयोग गर्ने गर्छन्। नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा तल हुने बताइएको…