भैरहवालाई १ रनले पराजित गर्दै विराटनगरले जित्यो इपीएलको उपाधि :: Pahilopost.com

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विरा६नगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्लै उपाधि जितेको हव। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ

सम्बन्धित सामग्री

अष्ट्रेलियालाई विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित

काठमाडौँ, ३ मङ्सिर : अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई, इङ्ल्याण्ड १-० ले पराजित

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ओल्गा कार्मुनाको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो । खेलको २९ औं मिनेटमा ओल्गा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । पहिलो …

भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि

भारत ‘ए’ लाई पराजित गर्दै पाकिस्तान ‘ए’ ले श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारत ‘ए’ लाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान ‘ए’ ले उपाधि जितेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान …

खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबलाई, मनाङ फाइनलमा पराजित

काठमाडौँ:  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बिक्रम लामा र अनिल महर्जनको गोलमा थ्रीस्टारले उपाधि जितेको हो।…

पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो एसियाकपको उपाधि

एसियाकप टी-२० क्रिकेटको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। एसियाकपमा श्रीलंकाले ८ वर्षपछि उपाधि हात पार्ने क्रममा पाकिस्तान विरुद्व सानदार प्रदर्शन गरेको थियो। यसअघि २०१४ मा पाकिस्तानलाईनै पराजित गर्दै श्रीलकाले एसियाकपको उपाधि जितेको थियो। यो जितसँगै श्रीलंकाले छैटौं पटक एसियाकपको उपाधि जितेको छ । पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १ […]

इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले जित्यो यू–१९ युरो उपाधि

काठमाडौं । इजरायललाई पराजित गर्दै इंग्ल्यान्डले यू–१९ युरो उपाधि जितेको छ । इंग्ल्यान्डको युवा टोलीले शुक्रबार राति इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो । इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे भने […]

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

इंग्ल्यान्डलाई पराजित गर्दै भारतले जित्यो यू–१९ विश्वकपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५० रनमा अविजित रहे । […]

नेपाललाई पराजित गर्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ– १३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो। कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। त्यसको केहीबेरमै खेलको […]

आर्मीले ३३ रनले एपीएफलाई पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जित्यो

रोमाञ्चक खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो । आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भयो । आर्मीले अन्तिम चार बलमा एपीएफको […]