फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई, इङ्ल्याण्ड १-० ले पराजित

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ओल्गा कार्मुनाको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो । खेलको २९ औं मिनेटमा ओल्गा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । पहिलो …

सम्बन्धित सामग्री

लुइस चार वर्ष जेल जान सक्ने

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेस चार वर्ष जेल जान सक्ने भएका छन् । लुइसविरुद्ध अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । फिफाको अनुशासन...

मोरोक्कोको क्वार्टरफाइनल पुग्ने सपना अधुरो

दक्षिण अफ्रिकी टोली मोरोक्कोको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने सपना अधुरो बनेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक प्रिक्वार्टरफाइनल स्थान बनाएको...

साबिक विजेता अमेरिका बाहिरियो

साबिक विजेता अमेरिका पहिलोपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । अस्ट्रेलियाको मेलबर्न पार्कमा भएको नाटकीय प्रिक्वार्टरफाइनलमा विश्वकपको सर्वाधिक विजेता अमेरिका स्विडेनसँग सडनडेथमा ५–४ ले स्तब्ध हुँदै बाहिरिएको...

चीनको पोस्टमा इंग्ल्यान्डको ६ गोल

उपाधि दाबेदार इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा एसियन राष्ट्र चीनमाथि ६–१ को सानदार जित निकालेको छ । समूह ‘डी’मा अपराजित रही इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल स्थानसमेत सुरक्षित गरेको छ । इंग्ल्यान्डले तीन खेलबाट...

उपाधि दाबेदार स्पेनमाथि जापानको जित

फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । एक खेलअगाडि नै नकआउट चरणमा...

महिला विश्वकप फुटबलमा क्यानडाले आयरल्यान्डलाई हरायाे

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा क्यानडाले आयरल्यान्डलाई हराएकाे छ ।  आज बुधवार अस्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्यान्डालाई २–१ गोलले हरायो । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्यान्डका लागि केटी म्याककेबले सान्त्वना गाेल गरिन् ।  आजको जितसँगै क्यानडा २ खेलमा ४ अङ्कका साथ समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्यान्ड पुछारमा छ । आजै न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ...

जमैकासँग फ्रान्स रोकियो

सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् । […] The post जमैकासँग फ्रान्स रोकियो first appeared on Hamro Khelkud.

जाम्वियामाथि जापानको सानदार जित

ह्यामिल्टन – एसियाली राष्ट्र जापानले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा तुलनात्मक रुपमा कमजोर जाम्वियामाथि ५–० को सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई गोल गर्दा मिना तानाका, जुन इन्डो र रिको […] The post जाम्वियामाथि जापानको सानदार जित first appeared on Hamro Khelkud.

महिला विश्वकपमा अस्ट्रेलियाकाे विजयी शुरुवात

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अस्ट्रेलियाले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान सिड्नीमा रहेकाे स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गाेलले हरायाे । अस्ट्रेलियाका लागि स्टेफेन क्याटलीले खेलकाे ५२ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरिन् । याे जितसँगै समूह 'बी' मा रहेकाे अस्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ । यसअघि आजै भएकाे अर्काे खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हराएकाे छ । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेट...

फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल

सिड्नी – नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता […] The post फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल first appeared on Hamro Khelkud.