नेपाललाई पराजित गर्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ– १३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो। कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। त्यसको केहीबेरमै खेलको […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

काठमाडौं । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि […] The post साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं- साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको नेपाली राष्ट्रिय फुटबल टिम अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा घरेलु टोलिसँग पराजित भएको छ। बिहीबार फिलिपिन्सको घरेलु मैदानमा नेपाल १-० ले पराजित भएको हो। रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाललाई फिलिपिन्सले १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपाल दोस्रो हाफमा १ गोल खान […]

साफ यू १७: नेपाल रसियासँग पराजित

काठमाण्डौँ: साफ यू १७ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली रसियासँग पराजित भएको छ। बंगलादेशस्थित सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली साफमा आमन्त्रित टोली रसियासँग ३-० गोलअन्तरले पराजित भएको हो। खेलको तीन वटै गोल दोस्रो हाफमा भएको थियो। रसियाको जितमा एलिना गोलिकले ६३ र ७५ औँ…

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

साफ च्याम्पियनशिप : बंगलादेशसँग भारत ३-० ले पराजित

काठमाडौँ, २८ भदौ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० […]

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

३० असोज, काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित रहृयो । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको […]

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

३० असोज, काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित रहृयो । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको […]

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको आज भएको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको हो। पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास…

साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं, असोज १९ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन […]