इंग्ल्यान्डलाई पराजित गर्दै भारतले जित्यो यू–१९ विश्वकपको उपाधि

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५० रनमा अविजित रहे । […]

सम्बन्धित सामग्री

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । त्यस्तै, अस्ट्रेलियाले हालसम्म तीन पटक […]

भारतलाई यू-१९ विश्वकपको उपाधि

भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १  सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतले पाँचौ पटक जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

२३ माघ, काठमाडौं । भारतले पाँचौ पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । वेष्ट इन्डिजमा सम्पन्न प्रतियोगिताको शनिबार राति भएको फाइनलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा पनि उपाधि जितेको थियो । एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १९० […]