काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने शहबाद अहमदले २७ रन जोडे। कोलकाता टिम साउदीले ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी