कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ छैन : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । थापाले आज बूढानीलकण्ठ नगरपालिका–८ स्थित भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा विद्यालयको भौतिक तथा अन्य किसिमको सुधार भएको तर शिक्षण सिकाइको अझै पनि कमी रहेको बताए । महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने […]

सम्बन्धित सामग्री

पालभित्रको कक्षामा उकुसमुकुस, चउरमा बस्न रुचाउँछन् विद्यार्थी

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ स्थित नेपाल राष्ट्रिय माविका विद्यार्थी आइतबार चउरमा बसेर पढिरहेका थिए । विद्यालयको चउरमा सातवटा सिकाइ केन्द्र (प्लास्टिक, पाललगायतका सामग्री प्रयोग गरेर बनाइएका टहरा) निर्माण भइसकेका छन् । अझै...

कमजोर विद्यार्थीको लागि जलजला गाउँपालिको उपचारात्मक कक्षा

१९ कात्तिक, काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ । पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर देखिएको भन्दै उपचारात्मक कक्षा थालेको हो । पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले केही विद्यार्थीको सिकाई उपलब्धि अत्यन्तै कमजोर भेटिएपछि ‘उपचारात्मक […]

नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन

कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो । गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण […]

‘सिकाइ गतिविधि उपलब्धिमूलक देखिएन’

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए।...

विद्यार्थी कहिल्यै फेल हुँदैनन्, बरु शिक्षक र सिकाइ विधि फेल हुन्छन्

लौ बर्बाद भयो, विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको […]

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ,१० साउन । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत […]

डिजिटल सिकाइ केन्द्रसम्बन्धी कार्यविधि तयार

२७ चैत, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ । केन्द्रले निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ […]

विद्यालयमा निर्वाचन प्रक्रियाबारे प्रयोगात्मक सिकाइ

विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ । उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचनको प्रक्रिया’ शीर्षकको पढाइका लागि आज विद्यालय परिसरमा कक्षा तीनदेखि १० का विद्यार्थीको सहभागितामा नमूना निर्वाचन गराइएको छ । नमूना …

समायोजनपछि विद्यालयमा सुधार, विद्यार्थी संख्या १२ बाट तीन सय पुग्यो

उदाहरण–१ दाङ घोराहीको हरिद्वार प्राविमा कुनै समय १२ विद्यार्थी मात्र अध्ययनरत थिए। विद्यार्थी न्यून र शिक्षण सिकाइ प्रभावकारी नभएपछि विद्यालयलाई घोराहीनजिकैको चौघेरा माविको जिम्मा लगाइयो। यी विद्यालयलाई मर्ज गर्ने हल्ला चल्यो।...

के सिटिइभिटी पढ्ने विद्यार्थी होइनन्?

छिटै पढाइ सकी जागिर खाएर साहुको ऋण तिर्ने सपनालाई सिटिइभिटीले झन् ऋणको भार थपिदिने काम गरेको छ।। विभिन्न वैकल्पिक माध्यमबाटबाट विद्यार्थीलाई सिकाइ लगायत परीक्षा र मूल्यांकन पनि गर्न सकिन्छ जसरी विभिन्न विश्व विद्यालयहरुले गरिरहेको छन्।