नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन

कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो । गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण […]

सम्बन्धित सामग्री

आपत्कालीन सिकाइ केन्द्र निर्माण नहुँदा खुला चौरमा कक्षा सञ्चालन

सुर्खेत : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा खुला चौरमा कक्षा सञ्चालन भएको छ।बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउनेले घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताए। त्रिपालमुनि बसिरहेका उनको घर भत्किएपछि किताब पुरिएका छन्।घरभित्रको सामान निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ। सबै सामग्री घरमै पुरिएपछि चलाउने परिवार एकसरो कपडामा रहेको छ। सरकारले अस्थायी संरचना बना

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले […]

अन्तरसंवादात्मक भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्दै सरकार

काठमाडौं : सरकारले यो वर्षबाट सामुदायिक माध्यमिक विद्यालयका लागि ‘अन्तरसंवादात्मक भर्चुअल कक्षा’सञ्चालन गर्ने भएको छ। नेपाल टेलिकमको सहकार्यमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सिकाइ थालनी गर्न लागेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले यसका लागि अहिले प्राविधिक तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘यही शैक्षिक सत्र अर्थात् यसै वर्षबाट नेपाल टेलिकमको सहकार्यमा यो कक्षा सञ्चा

सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन

सल्यान, २३ मङ्सिर: सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको हो । बालबालिकाको बसाई व्यवस्थापन सहज नहुँदा बालबालिका विद्यालय नजाने तथा विद्यालयमा सिकाइ व्यवस्थापनमा समेत असहज हुन थालेपछि विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालन गरिएको हो […]

शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ

कोभिड–१९ का कारणले विद्यालय बन्द भए, पठनपाठन अवरुद्ध भयो भने शैक्षिक गतिविधि पनि प्रभावित हुन पुगे । यसले गर्दा बालबालिका जोखिममा पर्ने सम्भावना देखियो । निषेधाज्ञा लम्बिँदै जाँदा अन्योलको स्थिति बढ्दै गयो । यस्तो विषम् परिस्थितिमा शैक्षिक गतिविधि नियमित गर्न वैकल्पिक उपायका रूपमा अनलाइन कक्षा सञ्चालन गरियो । यसका पनि आफ्ना चुनौती र समस्या थिए ।

आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय

तनहुँको व्यासनगरपालिकाले आगामी आइतबारदेखि एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन त्यस्तो निर्णय गरेको नगरले जनाएको छ बालबालिकालाई सकभर वैकल्पिक विधि अनलाइन कक्षा र सम्भव नभए १०० भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुई बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । दिउँसो २ बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गरिने भएको छ ।     एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी न...

असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै  वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ  कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा

‘अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखियो’

११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ । युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय […]

मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो ।

विद्यालयमा अतिरिक्त कक्षा

सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि केही विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका छन्। वार्षिक परीक्षामा कमजोर नतिजा आएपछि तिलागुफा नगरपालिका केही विद्यालयले सिकाइ उपलब्धि बढाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेका हुन्। वडा नं. ४ को कालिका माध्यमिक विद्यालय राँचुलीले कक्षा ३, ४ र ५ का विद्यार्थीलाई अतिरिक्त पठनपाठन गराउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले विद्यालयको परीक्षाफल खस्किँदो आउन थालेपछि थप कक्षा सञ्चालन गर्नु परेको बताउनुभयो।