डिजिटल सिकाइ केन्द्रसम्बन्धी कार्यविधि तयार

२७ चैत, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ । केन्द्रले निरन्तर शिक्षक पेसागत विकास र पेसागत सहयोगमार्फत शिक्षकको कार्यदक्षतामा सुधार गरी विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी ल्याउनु तथा आपतकालीन अवस्थामा समेत विद्यार्थी सिकाइ निरन्तरतालाई सुनिश्चित गर्ने लक्ष्यका साथ […]