कमजोर विद्यार्थीको लागि जलजला गाउँपालिको उपचारात्मक कक्षा

१९ कात्तिक, काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ । पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर देखिएको भन्दै उपचारात्मक कक्षा थालेको हो । पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले केही विद्यार्थीको सिकाई उपलब्धि अत्यन्तै कमजोर भेटिएपछि ‘उपचारात्मक […]