सुनकोशी गाउँपालिकामा दलित नमुना बस्ती विकासको काम सुरु

ओखलढुङ्गा । सुनकोशी गाउँपालिका, च्यानममा दलित नमुना बस्ती विकासको काम सुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न दलित नमुना बस्ती विकासको काम थालिएको हो । सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि […]