बाहिरियो नयाँ जेडएस ईभीको तस्बिर, प्लेटफर्म पनि परिवर्तन

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो सफल एसयूभी जेडएसको दोस्रो जेनेरेशन मोडल ल्याउने भएको छ । कारस्कुप डटकमले प्रकाशित गरेको तस्विर अनुसार जेडएसको नयाँ मोडलमा धेरै परिवर्तन देख्न सकिन्छ । नेपाल, भारत तथा युरोपियन देशहरुमा राम्रो संख्यामा बिक्री भइरहेको जेडएस ईभी पहिलो पटक सन् २०१६ को ग्वान्झओ अटो शोमा देखाइएको थियो । कम्पनीले यसको बिक्री […]

सम्बन्धित सामग्री

अब कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी लैजान पाइने

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लिले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।  यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडी दिएर नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित...

एमजी जेडएस ईभी डिलक्सको बुकिङ खुल्ला

एमजी गाडीको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजी जेडएस ईभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएपनि एमजीको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको […]

जेडएस ईभी ग्राहकलाई हस्तान्त्रण सुरु

काठमाडौं । एमजीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले ९९ किलोवाट क्षमताको मोटर भएको जेडएस ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले विभिन्न दुई भेरियन्टमा ल्याएको जेडएस ईभीको डेलिभरी सुरु गरेको हो । कम्पनीले ९९ किलोवाट क्षमताको मोटर जडान भएको जेडएस ईभीको कम्फर्ट र लग्जरी  दुई भेरियन्ट नेपाल ल्याएको छ । यी दुई भेरियन्टमा ४ लाख रुपैयाँको […]

एमजी जेडएस इभीको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एमजी भेइकलको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेडएस इभीको प्रि–बुकिङ खुला गरेको छ । यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्यूएचको ब्याट्री क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । सुरक्षाका लागि यसमा ६ ओटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचर राखिएको कम्पनीको भनाइ छ । दुईओटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य रू. ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य रू. ५२ लाख ४९ हजार राखिएको कम्पनीले जानकारी दिएको छ । वैशाखदेखि उपभोक्तालाई डेलिभरी गर्न शुरू गरिने भनिएको यस एसयूभीलाई रू. १ लाख अग्रिम भुक्तानी गरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने बताइएको छ ।

जेडएस ईभीको टेष्ट ड्राइभ सुरु, यसरी लिनुस् समय

काठमाडौं । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभीको टेष्ट ड्राइभ सुरु गरेको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएपनि कर वृद्धिसँगै जेडएस ईभीको आयात बन्द भएको थियो । लामो प्रतिक्षापछि पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभी नेपाल ल्याएको हो । अघिल्लो साता जेडएस ईभी नेपाल आएसँगै कम्पनीले यसको टेष्ट ड्राइभ […]

पुनः नेपाल आउँदै ‘एमजी जेडएस ईभी’, यस्तो हुनेछ नयाँ मोटर

काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन । जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने […]

जेडएस ईभीको नयाँ जेनेरेशन मोडलमा ब्यापक परिवर्तन

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक सफल मध्येको एक इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको नयाँ जेनेरेशन मोडलको बाहिर आएको छ । अहिलेको तुलनामा अगाडिको डिजाइनमा ब्यापक परिवर्तन भएको नयाँ जेनेरेशन जेडएस ईभी निकै आकर्षक देखिएको छ । चिनियाँ कम्पनी एसएआईसी ग्रुपले पहिलो पटक सन् २०१८ को ग्वान्जाओ अटो शोमा जेडएस ईभी देखाएको थियो । सन् […]

एमजी जेडएस इभीको बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको बुकिङ खुला गरेको छ ।४४० किलो मिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ ।यसको इन्टेरियरमा […]

एमजीको नयाँ जेडएस विद्युतीय कार नेपाली बजारमा

नेपालमा एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ ।एमजी जेडएस २ वटा भेरियन्टमा उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्ज ५१.५ किलोवाट आवर र लङ रेञ्ज ७६.६ किलोवाट आवर ब्याट्रीमा गाडी उपलब्ध छ । स्ट्यान्डर्ड रेञ्जको एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले दाबी गरेको छ । गाडीको […]

एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा

नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी  दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध