हाम्रो कर्म : हाम्रो धर्म

बाह्रखरी मिडिया आज विसं २०७६ फागुन ७ गतेबाट आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउँदै पाँचौ वर्षमा प्रवेश

सम्बन्धित सामग्री

नेपाल–नेपालीको गर्व !

धर्ममा नै अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रा। धर्म र कर्म आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै।...

खुम्बुमा दुई दिने धर्म देशना

सोलु : सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३ मा दुई दिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ। शनिवार र आइतबार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भएको धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताए। उनले बौद्ध धर्म दर्शनको…

वैदिक धर्ममा पुरुषार्थ र भाग्य

वैदिक परम्पराअनुसार मानवजीवनका चार पुरुषार्थ— धर्म, अर्थ काम र मोक्ष हुन्। तथापि यहाँ पुरुषार्थ भनेर कर्म, उद्यम र परिश्रमलाई बुझाउन खोजिएको हो। यसभन्दा अघिल्लो लेखमा वैदिक धर्ममा श्रमको महत्त्व के–कस्तो छ भन्ने विषयमा चर्चा गरिएको थियो। कर्म वा श्रमको अत्यन्त महत्त्व भए पनि भाग्यले साथ नदिएमा कर्म गरेर पनि जीवनमा सफलता प्राप्त गर्न सकिँदैन भन्ने […]

ध्यान: एउटा वैज्ञानिक धर्म

यदृच्छालाभसंतुष्टों द्वन्द्वातीतो विमत्सरः ।समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।। (गीता ४–२२) ‘जुन मान्छे बिनाइच्छा वा अपेक्षाको इष्र्यारहित भएर, आपैंm प्राप्त पदार्थबाट सधंै सन्तुष्ट रहन्छ । तथा सफलता र असफलता दुवैमा समभाव राख्छ त्यो मान्छे कुनै पनि कर्म बन्धनभन्दा माथि रहन्छ ।’ हुन त अनुकूल र प्रतिकूल परिस्थितिमा सन्तुलन राख्न मुस्किल छ । तर, अभ्यास […] The post ध्यान: एउटा वैज्ञानिक धर्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोभिड–१९ पछि धर्ममा बढ्दो आस्था

विश्वका केही प्रतिशत जनसंख्या कुनै किसिमको धर्म नमान्ने भए तापनि सबैजसो देशमा आ–आफ्ना इच्छाअनुसार कुनै न कुनै किसिमको धर्म मान्ने व्यक्तिहरूको संख्या धेरै छ । वास्तवमा संसारका धेरै व्यक्ति क्रिश्चियन धर्मप्रति आकृष्ट भए पनि अन्य धर्मावलम्बीहरूको संख्या कम छैन । यिनीहरूले आ–आफ्ना धर्मअनुसार नित्य कर्म गर्दै आएका छन् ।वर्तमान संविधानले नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्रका रूपमा […]

किन हातमा धन अडिँदैन ? यस्ता छन् धार्मिक विश्वास

अधिकांश मानिस महिना भरी कडा मेहनत गर्दछन् तथापि उनीहरूको हातमा धन अडिन पाउँदैन । ऋणको भार पनि बढ्छ । यसो हुनुमा माता लक्ष्मी रुष्ट हुनु कारक मानिन्छ । धर्म शास्त्र अनुसार माता लक्ष्मी रुष्ट हुनुमा मानिसको कर्म कारक मानिन्छ । यदि मानिसले आफ्नो गलत कर्म नछाडे यस्ता मानिसको घरमा दरिद्रताको वास हुने विश्वास गरिन्छ । […]

राष्ट्रवादीले राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्छ : सीपी मैनाली

राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रदे विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फल र त्यसपछि प्राप्त हुने स्वर्ग–नर्कका जीवनका बारेमा बताइएको छ । यस पुराण अनुसार मृत्यु हुदैँ गर्दा मानिसका साथमा केहि खास चीज भए यमराजको दण्ड मिल्दैन र मनिसको मृत्यु सहज र शान्तीपुर्ण हुन्छ । अर्थात […]

खोप

‘लोकतान्त्रिक पद्धतिमा सरकार त फेरिइरहन्छन् तर हामी स्थायी सरकारको संज्ञा पाएका मान्छे कतैतिर झुकाव राखेर कार्य गर्नुहुन्न । यही हाम्रो कर्म र धर्म हो।’ उनले आफ्नो सिद्धान्तको रट लगाइन्।...

महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो

आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । गीतामा उल्लेखित कर्म योग, ज्ञान योग र भक्ति योगलाई व्याख्या गरे जस्तै तीन योग, चार आर्य सत्य र आठ वटा मार्गको रूपमा व्याख्या गरेका उनले प्रत्युत्य समुत्पादका १२ वटा मार्ग पनि बताएका छन् । उनले भनेको चार आर्यसत्यमध्ये […]