अधिकांश मानिस महिना भरी कडा मेहनत गर्दछन् तथापि उनीहरूको हातमा धन अडिन पाउँदैन । ऋणको भार पनि बढ्छ । यसो हुनुमा माता लक्ष्मी रुष्ट हुनु कारक मानिन्छ । धर्म शास्त्र अनुसार माता लक्ष्मी रुष्ट हुनुमा मानिसको कर्म कारक मानिन्छ । यदि मानिसले आफ्नो गलत कर्म नछाडे यस्ता मानिसको घरमा दरिद्रताको वास हुने विश्वास गरिन्छ । […]