कोभिड–१९ पछि धर्ममा बढ्दो आस्था

विश्वका केही प्रतिशत जनसंख्या कुनै किसिमको धर्म नमान्ने भए तापनि सबैजसो देशमा आ–आफ्ना इच्छाअनुसार कुनै न कुनै किसिमको धर्म मान्ने व्यक्तिहरूको संख्या धेरै छ । वास्तवमा संसारका धेरै व्यक्ति क्रिश्चियन धर्मप्रति आकृष्ट भए पनि अन्य धर्मावलम्बीहरूको संख्या कम छैन । यिनीहरूले आ–आफ्ना धर्मअनुसार नित्य कर्म गर्दै आएका छन् ।वर्तमान संविधानले नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्रका रूपमा […]