महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो

आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । गीतामा उल्लेखित कर्म योग, ज्ञान योग र भक्ति योगलाई व्याख्या गरे जस्तै तीन योग, चार आर्य सत्य र आठ वटा मार्गको रूपमा व्याख्या गरेका उनले प्रत्युत्य समुत्पादका १२ वटा मार्ग पनि बताएका छन् । उनले भनेको चार आर्यसत्यमध्ये […]