नेपाल–नेपालीको गर्व !

धर्ममा नै अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रा। धर्म र कर्म आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै।...