शशांकको सपना : धर्मनिरपेक्षता चल्दैन, कम्युनिष्टसँग मिल्नै हुँदैन

काठमाडौं । शशांक कोइराला कांग्रेस महामन्त्री हुन् । बीपी कोइरालाका पुत्र, कम बोल्छन् बढी सुन्छन् ।  आफ्ना कुरा सकेसम्म राख्दै राख्दैनन्, राख्नैपरे ‘तौलेर’ राख्छन् । पार्टीभित्र उनीमाथि लाग्ने आरोप हो– बोल्न पर्ने विषयमा बोल्दै बोल्दैनन् । संसद्मा कहिल्यै बोल्दैनन्, पार्टीभित्र शेरबहादुर देउवाविरुद्ध बोल्नपर्ने बेलामा सहयोग गरे । अहिले उनै देउवाबाट पार्टी नचल्ने...