काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज थुनामुक्त भएका छन्। शोभराज शुक्रवार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्। १९ वर्षपछि कारागारमुक्त भएका उनलाई सुन्धारा कारागारबाट अध्यागमन विभाग लगिएको छ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। तर जिल्ला अदालत काठमाडौंमा…