निरीक्षणका लागि देउवा र खाण पुनः मतदानस्थलमा, रोकिएको मतदान सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि अहिले मतदान जारी छ। राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएर केही समय रोकिएको मतदान पुनः सुरु भएको छ। अहिले प्रतिनिधिहरुले मतदान गरिरहेका छन्। मतदान...