नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक […]

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

काठमाडाैं । हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ । दुवै जना उम्मेदवारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि […]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो । मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो । दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने […]

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी […] The post कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो […]

बैतडी जिसस गठनका लागि मतदान सुरु

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने नेकपा एमाले एक्लैले निर्वाचनमा सहभागि जनाएको छ […]

बाराको देवताल गाउँपालिका-७ मा फेरि मतदान सुरु

बारा - बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ। बिहान नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो। स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जानकारी दिनुभएकाे छ। झडप भएकाले मतदातामा केही त्रास छ र त्रासकैबीच उनीहरुले मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । &n...

बाराको देवताल गाउँपालिका ७ मा फेरि मतदान सुरु

बारा – बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ । बिहान  नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रँग्याससमेत प्रहार गरेको थियो । अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जानकारी दिनुभयो । झडप भएकाले मतदातामा केही त्रास छ । तर त्रासकैबीचमा पनि मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । ...

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

कांग्रेस अधिवेशन : ललितपुर सभापतिका लागि मतदान सुरु

ललितपुर – नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका […]

कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु

खोटाङ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो । कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने […]