राष्ट्रियसभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि