आत्मघाती गोलमा आर्सनलको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जोसे साले आत्मघाती गोल गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर वल्भ्सलाई २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा वल्भ्सका हि चान ह्वाङले गोल गर्दा घरेलु टोली आर्सनलका निकोलस पेपेले बराबरी गोल फर्काएका थिए […]

सम्बन्धित सामग्री

चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]

बायर्न म्युनिखको रोमाञ्चक जित

लन्डन, (एजेन्सी) ।  जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले रोमाञ्चक जितको नतिजा निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लेइप्जिगलाई ३–२ गोलअन्तरले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लेइप्जिगका आन्द्रे सिल्भा र क्रिस्टोफोर एनकुकुले गोल गरे पनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो । […]

आत्मघाती गोलले बायर्नको जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लाइप्जिगलाई ३–२ ले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका आन्द्र सिल्भा र क्रिस्टोफोर एनकुन्कुले गोल गरेपनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो । एलिएन्ज […]

रोमाञ्चक जित निकाल्दै स्पेन क्वार्टरफाइलनमा

एजेन्सी। क्रोएसियलाई ५-३ ले हराउँदै स्पेनले युरो-२०२०को क्वार्टरफाइनलमा स्थान बनाएको छ। पेड्रीको आत्मघाती गोलबाट क्रोएसियाले २०औं मिनेटमा अग्रता लियो। स्पेनका पाब्लो साराबियाले ३८, सेसर एजप्लिक्वेटाले ५७ र फेर्रान टोरेसले ७७औं मिनेटमा गोल गरे। क्रोएसियाका मिस्लाभ ओर्सिचले ८५ र मारियो पासालिकले इन्जुरी समयमा गोल फर्काए। बराबरीपछि ३० मिनेटको थप समयमा अल्भारो मोराटा र मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई जिताए।

युरोकप–पोर्चुगलले हान्यो दुई आत्मघाती गोल

युरोकप अन्तरगत पोर्चुगल र जर्मनीबीचको खेल रोमाञ्चक बनेको छ । पहिलो हाफको खेल सकिँदा पोर्चुगलले दुई आत्मघाती गोल गर्दा जर्मनीले २–१को अग्रता बनाएको छ । निकै रोमाञ्चक खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, खेलको ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी क्रमशः रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पहिलो खेल फ्रान्ससँग हालेको जर्मनीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । यस्तै पोर्चुगलले भने पहिलो खेलमा हंगेरीविरुद्ध जित गर्दा गरेको थियो ।

झम्सिखेलमाथि भगवतीको जित

श्री भगवती युथ क्लबले झम्सिखेलमाथि रोमाञ्चक जित हात पारेको छ । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बिहीबार सम्पन्न खेलमा भगवतीले झम्सिखेलमाथि ३–२ को जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सुरुवातमै भगवतीले सुनिल शाहीको आत्मघाती गोलबाट अग्रता पाएको थियो । ३२ औं मिनेटमा मदन स्याङतेनले गोल गर्दा झम्सिखेलले भूल सुधार गर्दै खेल १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भगवतीले दुई गोल थप्दा झम्सिखेल एक गोल मात्रै गर्न सक्दा उसले हार बेहोर्नुपर्यो ।