बायर्न म्युनिखको रोमाञ्चक जित

लन्डन, (एजेन्सी) ।  जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले रोमाञ्चक जितको नतिजा निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लेइप्जिगलाई ३–२ गोलअन्तरले हराएको हो । बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लेइप्जिगका आन्द्रे सिल्भा र क्रिस्टोफोर एनकुकुले गोल गरे पनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो । […]

सम्बन्धित सामग्री

लिग लिडर बायर्नमाथि अग्सबर्गको रोमाञ्चक जित

काठमाडौं । बायर्न म्युनिख बुन्डेसलिगामा शुक्रबार अग्सबर्गसँग २–१ गोलले पराजित भएको छ । अग्सबर्गको मैदानमा भएको खेलमा मेड्स पिडरसेनले २३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । भ्रमणकारी बार्यनमाथि निरन्तर आक्रमण गरेको अग्सबर्गका लागि एन्ड्रे हानले ३५औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै बायर्नका लागि रोबर्ट लेवानडोस्कीले एक गोल […]