रोमाञ्चक जित निकाल्दै स्पेन क्वार्टरफाइलनमा

एजेन्सी। क्रोएसियलाई ५-३ ले हराउँदै स्पेनले युरो-२०२०को क्वार्टरफाइनलमा स्थान बनाएको छ। पेड्रीको आत्मघाती गोलबाट क्रोएसियाले २०औं मिनेटमा अग्रता लियो। स्पेनका पाब्लो साराबियाले ३८, सेसर एजप्लिक्वेटाले ५७ र फेर्रान टोरेसले ७७औं मिनेटमा गोल गरे। क्रोएसियाका मिस्लाभ ओर्सिचले ८५ र मारियो पासालिकले इन्जुरी समयमा गोल फर्काए। बराबरीपछि ३० मिनेटको थप समयमा अल्भारो मोराटा र मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई जिताए।

सम्बन्धित सामग्री

रोमाञ्चक जितसँगै स्पेन क्वाटरफाइनलमा, क्रोएसिया बाहिरियो

काठमाडौं । स्पेन १६ औँ संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको हो । पार्केन एरिनामा प्रि–क्वाटरफाइलन खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराविया, केसार एज्पिलिक्युट, परान टोरेस, आल्भारो मोराटा र मिकेल ओएजम्बारले एक एक गोल गरे...

यूइएफए नेशन्स लिगमा इग्ल्याण्डसँग स्पेन पराजित

यूइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि स्पेनलाई पराजित गरेको इंग्ल्याण्डले तीन दुईको प्रतिस्पर्धात्मक जित हात पार्यो ।  सेभियामा भएको समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेटभित्र इंग्ल्याण्डले तीन गोलको ...

विश्वकपको पहिलो चरण : को उत्कृष्ट, को खराब ?

३८ गोल, बेल्जियम र इंग्ल्याण्डको सनसनीपूर्ण जित, स्पेन र पोर्चुगलको बराबरी, अर्जेन्टिनालाई नवप्रवेशीको चुनौती र विश्व विजेता जर्मनीको हार । यी विश्वकपको पहिलो चरणका खेलमा केही रोमाञ्चक तथ्यहरू हुन् । पहिलो चरणका खेल सकिँदा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तान्न सफल हुँदा आशा गरिएका खेलाडीले भने खराब प्रदर्शन गरे ।