भौतिक पूर्वाधार तथा यातायात मन्त्री गृहनगर नेपालगञ्जमा

बाँके –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएकाे छ । नेपालगञ्ज विमानस्थलमा अवतरण हुनासाथ विमानस्थल रहेको वडा नम्बर २० ले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन मन्त्री राई पुग्नुभयो । मन्त्रालयको कार्यक्षेत्र सडक निर्माण नै रहेका मन्त्री राई केही समय  हिलाम्मे सडकमा पैदलै हिँडेर वडा कार्यालयभित्र प्रवेश गर्नुभयो । वडा अध्यक्ष कौशल कुमार धोवीले मन्त्री राईको चाहना अन...

सम्बन्धित सामग्री

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।...

‘असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न लागेको बताएका छन्।...

जब्दीघाटमा १० दिनभित्रै नयाँ पुलको टेण्डर खुल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन्।...

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।...

आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैन : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।...

भौतिक पूर्वाधार मन्त्री राईलाई गृहनगरमा भब्य स्वागत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ।...

अपराधिक अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले माग्यो मन्त्री यादवको बर्खास्ती

जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टी अध्यक्ष सिके राउतलाई हत्या गर्ने धम्की दिएको भन्दै जनमत पार्टीले उक्त अभिव्यक्तिको विरोध गरेको हो ।जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साहले विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपराधिक’ रहेको बताएका हुन् । उनले अर्को नरसंहारको षड्यन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् ।उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा गौ