प्रधानमन्त्रीज्यू आँखा र कान जँचाउनू

काठमाडौं : नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन सुझाव दिएका छन्।  लकडाउनका कारण लामो दूरी पार गर्दै पैदलै घर हिँडेका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को रुपमा उठ्दा सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापा...

सम्बन्धित सामग्री

४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार

लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्।...

लमही आँखा अस्पतालमा आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख  प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।

एमाले सचेतक बर्तौलाको प्रश्न- सरकारको कान र आँखा छ कि छैन? (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको कान र आँखा छ कि छैन भनेर प्रश्न गरेका छन् ।

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।...

मेरो आँखा र तिम्रो कान

म आँखा कम देख्छु। माइनस पाँचको चस्मा नलगाईकन केही पनि देख्दिनँ। मेरो चस्मासम्बन्धी धेरै तीतामीठा कथा छन्। सुरुमा चस्मा लगाएको दिन म त्रिपुरेश्वरबाट वीर हस्पिटलको नर्सिङ होस्टलसम्म बाटोभरिका सबै होर्डिङ बोर्ड पढ्दै रमाउँदै रमाउँदै हिँडेकी थिएँ। मेरा जीवनका रमाइला दिनमध्ये बिर्सिन नसकिने दिन त्यो पनि हो। कहिलेकहीँ मेरो चस्मा हराउँछ, चस्मा हराएपछि खत्तम। आफैँले त्यो […]

प्रेस युनियनको आयोजनामा सञ्चारकर्मीको आँखा तथा कान जाँच सम्पन्न

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले यहाँका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर सम्पन्न गरेको छ । बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जना लाभान्वित भएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस […] The post प्रेस युनियनको आयोजनामा सञ्चारकर्मीको आँखा तथा कान जाँच सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्‍याइँदै

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ। सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्‍याउन लागेको हो।

षड्यन्त्र सकिएको छैन, आँखा र कान खुल्लै राखौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् । सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरू भइरहेको बताएका हुन् । वर्तमान गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्

आँखा, नाक, कान, घाँटी ‘प्राथमिक स्वास्थ्य’ सम्बन्धी पुस्तक सार्वजनिक

स्वास्थ्य सेवा विभागले प्राथमिक स्वास्थ्य’ सेवाका रुपमा आँखा, नाक, कान, घाँटी सम्बन्धी पुस्तक सार्वजनिक गरेको छ । विशेषज्ञ सेवाका रुपमा परिचित आँखा, नाक कान घाँटी र मुख स्वास्थ्य सेवा स्वास्थ्य...

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ।