लमही आँखा अस्पतालमा आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख  प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।