इटहरी । नेपाल प्रेस युनियन सुनसरीले यहाँका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर सम्पन्न गरेको छ । बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जना लाभान्वित भएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस […]
The post प्रेस युनियनको आयोजनामा सञ्चारकर्मीको आँखा तथा कान जाँच सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.